$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 औँ स्थापना दिवस भब्य रुपमा मनाइयो

 लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 औँ स्थापना दिवस भब्य रुपमा मनाइयो वीरगञ्ज । लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड, व...

 लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 औँ स्थापना दिवस भब्य रुपमा मनाइयो

वीरगञ्ज । लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरगञ्ज–२५ ड्राइपोर्ट, पर्साले आफ्नो 26औँ स्थापना दिवस मनाएको छ। संस्थाले 25 वर्षको सफल यात्रा पूरा गर्दै स्थापना दिवसका अवसरमा आफ्ना शेयर सदस्य, सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति तथा कर्मचारी वर्गप्रति शुभकामना व्यक्त गरेको छ।

स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष हरेराम प्रसादले संस्थाको सफल यात्रामा साथ, सहयोग, सुझाव र हौसला प्रदान गर्ने सम्पूर्ण शेयर सदस्य तथा शुभेच्छुकप्रति  र बचत कर्ताहरुलाई आभार व्यक्त गरेका छन्।

अध्यक्ष हरेराम  प्रसादले संस्थाको प्रगति र सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति तथा कर्मचारीहरूलाई समेत धन्यवाद दिएका छन्।

सहकारीले आगामी दिनमा पनि सदस्यहरूको विश्वास र सहयोगलाई आत्मसात् गर्दै निरन्तर सहकार्यका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ। संस्थाले आफ्ना सदस्यहरूलाई अझ प्रभावकारी, स्तरीय तथा विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै जाने जनाएको छ।

26 वर्षको यात्रामा संस्थाले सदस्यकेन्द्रित सेवा, सहकारी मूल्य–मान्यता तथा आपसी सहकार्यलाई प्राथमिकतामा राख्दै आफ्नो संस्थागत यात्रा अघि बढाएको बताइएको छ।

स्थापना दिवसका अवसरमा संस्थाले आगामी दिनमा पनि शेयर सदस्य तथा सेवाग्राहीको हितलाई केन्द्रमा राखी वित्तीय सेवा थप प्रभावकारी बनाउने तथा सदस्यहरूको विश्वासलाई कायम राख्दै संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। लाली गुरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका श्रीकान्तले जानकारी दिनु भएको छ

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content