$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्रहरी उपरीक्षक भट्टराईको सामुदायिक सेवा केन्द्र श्रीपुरद्वारा भव्य स्वागत

प्रहरी उपरीक्षक  पवनकुमार भट्टराईलाई  सामुदायिक सेवा केन्द्र मुरलीद्वारा भव्य स्वागत!! समुदाय  प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक ...




प्रहरी उपरीक्षक  पवनकुमार भट्टराईलाई  सामुदायिक सेवा केन्द्र मुरलीद्वारा भव्य स्वागत!! समुदाय  प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुरली श्रीपुर  ११ को आयोजनामा  बिहीबार  पर्सा जिल्लामा सरुवा भई आएका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईलाई भव्य स्वागत गरिएको छ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर 11 का अध्यक्ष राम सरार्फको अध्यक्षता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईको प्रमुख आतिथ्यमा  उक्त स्वागत कार्यक्रम सम्पन्न भएको हो। स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी उपरीक्षक भट्टराईले नेपाल सरकारले जसरी समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएको छ यसलाई सबैले अक्षर पालना गरेको खण्डमा समाजमा भएका अपराधिक गतिविधिहरुलाई नियन्त्रण गर्न प्रहरीलाई मद्दत पुग्ने धारणा राख्नुभएको थियो। समुदाय बिना प्रहरीले एक्लै केही गर्न नसक्ने भएकाले सरकारले यस्तो अवधारणा ल्याएको प्रहरी उपरीक्षक भट्टराईको भनाइ रहेको छ। प्रहरीले समाजमा अपराध नियन्त्रण तथा शान्ति अमन चयन गर्ने जिम्मेवारी बहन गर्ने जिम्मेवारी पाएकोले यसलाई साथ र सार्थक ुर्‍याउन समाजको पनि अहम भूमिका रहने भएकोले कुनै पनि त्यस्ता अपराधिक गतिविधि वा संघका लागेको खण्डमा सय नम्बरमा सम्पर्क गरी प्रहरीलाई घटना हुनबाट जोगाउन सुझाव दिनुभएको थियो उहाँले भने पर्सा जिल्लाको शान्ति सुरक्षा अमन चयन गर्ने जिम्मेवारी आफ्नो काँधमा आएकोले यसलाई पुरा गर्न यहाँका नागरिक समाज बुद्धिजीवी पत्रकार समाजसेवी एवं अन्य व्यक्तिहरूले आफूलाई साथ र सहयोग गर्न अपेक्षा गरेको प्रहरी उपरीक्षक भट्टराईको भनाइ रहेको छ।


 त्यसैगरी सगरमाथा एकेडेमी बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल जियालाल गुप्ताले समुदाय सँग साझेदारी गरेर पर्सा प्रहरी अगाडि बढेको खण्डमा यस्ता अपराधिक गतिविधि तथा अन्य लागू औषध जस्ता विषयहरूमा सफलता हासिल गर्न सक्ने सुझाव राख्नुभएको थियो। प्रिन्सिपल गुप्ताले पर्सा प्रहरीले सामुदायिक सेवा केन्द्र सँग हातेमालो गरेर अगाडि बढ्न अति आवश्यक रहने भएकोले यसबाट प्रहरीलाई समेत ठूलो सफलता हासिल गर्ने भएकोले आगामी दिनहरूमा यस विषयमा ध्यान दिन अपिल गर्नुभएको थियो उनले भने प्रहरी सफल हुनमा समुदायको पनि ठूलो भूमिका रहने भएकोले त्यही अनुसार  अगाडि बढ्न अति आवश्यक रहेको प्रिन्सिपल गुप्ताको धारणा रहेको छ  अहिले सामुदायिक सेवा केन्द्रमा प्रहरीको कमी भएकोले थप जनशक्ति बढाउन प्रहरी उपरीक्षक भट्टराई समक्ष आग्रह समेत गरेका छन् । त्यसैगरी सदस्य एवं  जगत समाचारका सञ्चालक जगत राईले प्रहरीले समुदाय संग समधुर सम्बन्ध कायम गर्न अति आवश्यक रहेकोले यसो गरेको खण्डमा प्रहरीले कुनै पनि लागू औसत नियन्त्रण देखि लिएर अपराधिक गतिविधिहरुलाई सहज रुपमा आफ्नो सूचना पाउन सक्ने भएकोले प्रहरीले सम्बन्धलाई थप मजबुत गर्न आवश्यक रहेको धारणा राखेका थिए। स्वागत कार्यक्रममा न्युरो अस्पतालका सञ्चालक श्यामबाबु प्रसाद वरिष्ठ सल्लाहकार डाक्टर पुरुषोत्तम दुबे न्युरो अस्पतालका प्रबन्धक  सुमन कार्की अधिवक्ता मेघराज लगायतले आआफ्नो धारणा एवं सुझाव राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण विपिन उपाध्यायले गरेका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content