$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति सदस्यहरु चयन

 श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति  सदस्यहरु चयन!  पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ९ मा शिव बर्वा...




 श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति  सदस्यहरु चयन!

 पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ९ मा शिव बर्वा पटवारीटोलमा  रहेको  श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति चयन भएको छ। पोखरिया नगरपालिका  वडा नम्बर ९  का वडा अध्यक्ष नौशाद आलमको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको हो सो भेलामा शिक्षा महाशाखाका संयोजक श्रीलाल कुमार पटेल  वडा नम्बर ९ का वडा अध्यक्ष नौशाद आलम सदस्य सचिव प्र अ रामबाबु प्रसाद चौहान आमन्त्रित सदस्य हरि दर्शन त्रिपाठी लगायतको उपस्थितिमा सर्वसम्मतिले  विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ

  उक्त अभिभावक  भेलाले विद्यालय व्यवस्थापन समितिका सदस्यहरु रामनारायण ठाकुर हजाम मिश्री शाह कानु महिला सदस्यहरू गुलाबी देवी पण्डित रामपतीदेवी पटेल  लगायतलाई चयन गरेको छ! उक्त विद्यालय व्यवस्थापन समितिले आगामी बैठकले अध्यक्ष चयन गर्ने शिक्षा महाशाखाका संयोजक श्री ललनकुमार पटेलले बताइएका छन्!

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content