$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

दुई दिने कोडफेस्ट मधेश प्रदेश ह्याकाथन २०२६ बीरगञ्ज पब्लिक कलेजको सभा हलमा सुरु

 दुई दिने कोडफेस्ट मधेश प्रदेश ह्याकाथन २०२६   बीरगञ्ज पब्लिक कलेजको सभा हलमा सुरु  वीरगञ्ज । “Code For Change – Let Code Lead The Change” अ...

 दुई दिने कोडफेस्ट मधेश प्रदेश ह्याकाथन २०२६   बीरगञ्ज पब्लिक कलेजको सभा हलमा सुरु 

वीरगञ्ज । “Code For Change – Let Code Lead The Change” अर्थात् दुई दिने“परिवर्तनका लागि कोड–कोडले परिवर्तनको नेतृत्व गरौँ” भन्ने नाराका साथ कोडफेस्ट मधेश प्रदेश ह्याकाथन २०२६ वीरगञ्जको बीरगञ्ज पब्लिक  कलेजको सभा हलमा  सुरु भएको अध्यक्ष मुन्ना रौनियार  बताएका छन्  उनले यो प्रतियोगिता आयोजना  गर्नुको मुख्य उद्देश्य मधेस प्रदेशमा भएका आइटी विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने र आफ्नो करियर बनाउने उद्देश्यले मधेस प्रदेशभित्रका ४०  जाना विद्यार्थीहरूलाई  सहभागिता गराएको बताएका छन् ।

प्रविधि, नवप्रवर्तन तथा डिजिटल समाधानका माध्यमबाट समाजमा देखिएका विभिन्न समस्या समाधान गर्ने उद्देश्यले ह्याकाथन आयोजना गर्न लागिएको उनको कथन रहेको छ । प्रतियोगितामा सहभागी युवाहरू तथा विद्यार्थीहरूले सूचना प्रविधिको प्रयोग गर्दै स्थानीय तथा सामाजिक समस्याका लागि नयाँ  र प्रभावकारी समाधान विकास गर्ने अवसर प्राप्त गर्ने अध्यक्ष रौनियारले बताए । १० वटा  समूहमा विभाजन गरी 

ह्याकाथनमा सहभागी टोलीहरूले आफ्ना सिर्जनात्मक सोच, प्रोग्रामिङ क्षमता तथा प्रविधिको प्रयोगमार्फत विभिन्न डिजिटल परियोजना निर्माण गर्नेछन्। यसबाट सहभागीहरूमा कोडिङ, समस्या समाधान, टोलीगत कार्य, सिर्जनशीलता र उद्यमशीलता सम्बन्धी क्षमता विकास हुने अपेक्षा गरिएको अध्यक्ष रौनियारले बताएका हुन् । यस प्रतियोगितामा बीआइटी कलेज एनआइ कलेज सनलाइट कलेज बिपिसि कलेज ठाराब क्याम्पस राजश्री विश्वविद्यालयका विद्यार्थी  हरूको सहभागिता  रहेको छ भनेर एन्जल बोर्डिङ स्कुलका विद्यार्थीहरूले अवलोकन गदै 


विद्यार्थीहरूले ह्याकाथनले मधेश प्रदेशमा प्रविधिको क्षेत्रमा रुचि राख्ने युवाहरूलाई एउटै प्लेटफर्ममा जोड्दै उनीहरूको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ। साथै, स्थानीय आवश्यकता र चुनौतीलाई प्रविधिमार्फत सम्बोधन गर्न सकिने सम्भावनाबारे समेत कार्यक्रमले जोड दिनेछ।

वीरगञ्जमा आयोजना हुन लागेको यस कार्यक्रमले मधेश प्रदेशमा डिजिटल नवप्रवर्तनको वातावरण निर्माण गर्न तथा युवालाई प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। कार्यक्रममार्फत उत्कृष्ट सोच तथा परियोजना प्रस्तुत गर्ने सहभागीहरूलाई विभिन्न अवसर र सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।

“परिवर्तनका लागि कोड–कोडले परिवर्तनको नेतृत्व गरौँ” भन्ने मूल भावनासहित आयोजना हुने ह्याकाथनले युवाको ज्ञान, सीप र सिर्जनशीलतालाई समाज परिवर्तनसँग जोड्ने लक्ष्य लिएको छ। त्यसैगरी educatory  mentor का सिम्रन कुमारीले  विद्यार्थीहरूको क्षमता विकासलाई  अगाडि बढाउने उद्देश्यले यो दुई दिने  प्रतियोगिता आयोजना गरिएको बताएकी छिन्! प्रतियोगितामा आयोजकका एमन दाहाल स्वयंम दास थारु मिशाल महम्मद सिम्रन कुमारी  लगायतको उपस्थिति रहेको अध्यक्ष मुन्ना रौनियारले  जानकारी दिनुभएको छ! प्रतियोगिताबाट विजेता भएका प्रथमले नगद रु १० हजार नगद तथा प्रमाणपत्र दोस्रो हुनेले ५००० नगद प्रमाणपत्र  तेस्रो हुनेले नगद रु ३ हजार र प्रमाणपत्रले सम्मानित गरिने अध्यक्ष रहुनियारको भनाइ रहेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content