$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

बिदा मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने

मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने ​वीरगञ्ज, ९ भदौ — मुस्लिम धर्मावलम्बीहरूको पर्व मोहम्मद...

मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने

​वीरगञ्ज, ९ भदौ — मुस्लिम धर्मावलम्बीहरूको पर्व मोहम्मद जयन्तीको अवसरमा भोलि (बुधबार) वीरगञ्ज महानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको छ।

​महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूमा भोलि एक दिन सार्वजनिक बिदा रहने जानकारी गराएको हो।


​प्रशासन तथा जनशक्ति व्यवस्थापन शाखाका अधिकृत विजय कुमार गुप्ताद्वारा हस्ताक्षरित सूचनाअनुसार महानगरपालिकाको आदेश बमोजिम उक्त निर्णय गरिएको जनाइएको छ।


​यसैबीच, विद्यालयहरूमा बिदा दिइए तापनि वीरगञ्ज महानगरपालिका कार्यालयको दैनिक कामकाज भने नियमित रूपमा सुचारु रहने भएको छ। मधेश प्रदेश सरकारको सूचनाअनुसार महानगरपालिकामा कार्यरत मुस्लिम धर्मावलम्बी कर्मचारीहरूलाई मात्र विशेष बिदा उपलब्ध गराइने कार्यबाहक नगर प्रमुख  इम्तियाज आलमको सचिवालयले जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content