$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नारायणी अस्पतालमा एन्टिस्नेक भेनम अभावपछि सांसद कानुको पहल,आजै आइपुग्ने!!

 नारायणी अस्पतालमा एन्टिस्नेक भेनम अभावपछि सांसद कानुको पहल,आजै आइपुग्ने!!! मधेस प्रदेशको  एकमात्र  सबैभन्दा पुरानो नारायणी अस्पतालमा सर्पदं...


 नारायणी अस्पतालमा एन्टिस्नेक भेनम अभावपछि सांसद कानुको पहल,आजै आइपुग्ने!!! मधेस प्रदेशको  एकमात्र  सबैभन्दा पुरानो नारायणी अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा अत्यावश्यक मानिने एन्टिस्नेक भेनम (Anti-Snake Venom) इन्जेक्सनको अभाव भएको जानकारी पाएपछि माननीय सांसद सुशिला साह कानुले तत्काल आवश्यक पहल गरेका छन्

एन्टिस्नेक भेनमको अभावबारे जानकारी पाएलगत्तै सांसद कानुले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी मधेस प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत इन्जेक्सन नारायणी अस्पतालमा पठाउने व्यवस्था मिलाउन पहल गर्नुभएको

सम्बन्धित निकायसँग गरिएको समन्वयअनुसार एन्टिस्नेक भेनम आजै बेलुकी सम्म नारायणी अस्पतालमा आइपुग्ने जानकारी प्राप्त भएको जनाइएको छ।

सर्पदंशका बिरामीको उपचारमा एन्टिस्नेक भेनम अत्यावश्यक हुने भएकाले यसको अभाव हुन नदिन सम्बन्धित निकायसँग निरन्तर समन्वय र सहजीकरण भइरहेको सांसद कानुको भनाइ छ।नारायणी अस्पतालमा एन्टिस्नेक भेनमको अभाव भएको जानकारी सार्वजनिक भएपछि बिरामी तथा उनका आफन्तमा देखिएको चिन्तालाई सम्बोधन गर्न तत्काल आपूर्ति व्यवस्थापनका लागि पहल गरिएको हो।



सर्पदंशका घटना बढ्न सक्ने समयमा अस्पतालमा आवश्यक औषधिको पर्याप्त मौज्दात कायम राख्न सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। एन्टिस्नेक नियमित आपूर्ति तथा उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालय, मधेस प्रदेश स्वास्थ्य निर्देशनालय र अस्पताल प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरूलाई संसाद कानुले बताएका छन्। उनले भने आफ्नो क्षेत्रका  जनतारुको समस्या समाधान गर्न आफूले भरपूर्ण प्रयत्न गर्ने  बताएका हुन् नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहले  चाँडै नै  एन्टिस्नेक औषधिको व्यवस्था र पहल भएको जानकारी दिनुभएको छ। 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content