$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

राउन्ड टेबल नेपाल र रोटरैक्ट क्लब अफ बिरगंज मेट्रोपोलिस द्वारा रक्तदान ,५८ जनाले रक्तदान गरे

राउन्ड टेबल नेपाल र रोटरैक्ट क्लब अफ बिरगंज मेट्रोपोलिस द्वारा रक्तदान  ,५८ जनाले रक्तदान गरे  राउन्ड टेबल नेपाल बिरगंज र रोटैक्ट क्ल्ब अफ ब...

राउन्ड टेबल नेपाल र रोटरैक्ट क्लब अफ बिरगंज मेट्रोपोलिस द्वारा रक्तदान  ,५८ जनाले रक्तदान गरे 

राउन्ड टेबल नेपाल बिरगंज र रोटैक्ट क्ल्ब अफ बिरगंज मेट्रोपोलिसले सन्युक्त रुपमा आयोजना  गरेको  रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन!राउन्ड टेबल नेपाल र रोटैक्ट क्लब अफ बिरगंज मेट्रोपोलिसको सन्युक्त आयोजनामा शनिबार घण्टाघरमा वृहत् रक्तदान कार्यक्रममा  भएको हो ।

 रक्तदान कार्यक्रममा देवनाथ राय,सगुन कुमार सिंह ,अफरोज अन्सारी ,कृष्ण मोहन यादव,सन्जोग थापा,शक्ति श्रेष्ठ ,सहिम राउत गद्दी ,राहुल महतो लगायतले रक्तदान गरेका हो!  राउन्ड टेबल नेपालका अध्यक्ष सुमित मित्तल र रोटैक्ट क्लब अफ बिरगंज मेट्रोपोलिसका अध्यक्ष रामबिनय यादवको सन्युक्त अध्यक्षतामा भएको  उक्त रक्तदान कार्यक्रममा  नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बृजकिशोर पटेल , दिनानाथ रौनियार, बिरगंज रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसाद, मोहित राजपाल,समाजसेवी राजेन्द्र भट्टराई, लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष सुमित मित्तलले राउन्ड टेबल विशुद्ध पुण्य एवं मानवीय ज्यान जोगाउन उद्देश्यले सधै तत्पर रहि सेवा गर्दै आएको र रगतको कमि भएको खबरले यो रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको बताउदै रक्तदान भनेको दिनेलाइ केही घाटा हुदैन तर लिने लाई त कति फाईदा कति फाईदा मात्र हुने हैन की जीवन नै बाच्ने भएकोले हामी सबैले प्रत्येक ३ तीन महिनामा रक्तदान गरि कोहि कसैको जिवन जोगाएर मानवता बलियो बनाउन आग्रह गरेका थिए ।

 नेपाल इनोभेटिभ सोसाइटी बिरगंजका अध्यक्ष कमल चौगाईले  वर्तमान समयमा रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएकोले बिरगंजको नारायणी अस्पताल लगायत विभिन्न अस्पतालहरुमा उपचाररत बिरामिहरुको उपचारमा निकै समस्या आइरहेको खबर प्राप्त भएको विषम समयमा रक्तदान कार्यक्रमको आयोजना गरि मानवता बलियो बनाएकोमा राउन्ड टेबल नेपाल बिरगंज र रोटैक्ट क्लब अफ बिरगंज मेट्रोपोलिस  परिवारलाइ मुरि मुरि धन्यवाद दिदै आआफ्नो सरिरको अमुल्य अन्श रगत दान गरि कसैको जीवन जोगाउने रक्तदाताहरु नै देश समाजका असल नायकहरु हुन उहाहरुको जति प्रसंशा गरे पनि कम हुने भन्दै आभार अभिनन्दन प्रकट गर्दै सम्पुर्णलाई रक्तदान गरि कसैको जीवन जोगाएर मानवता बलियो बनाउन आग्रह गरे । रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा स्वयंसेवकको टोलिले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए। आफूहरूले विशुद्ध सामाजिक कार्यका निम्ति उक्त रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ!

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content