$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

K & V ट्रेडर्सले युवाहरूको लागि आकर्षण डिजाइनहरुको कपडाहरू बीरगंजमा ल्यायो युवाहरूको रोजाईमा K & V ट्रेडर्स बन्यो!

  K & V ट्रेडर्सले युवाहरूको लागि आकर्षण डिजाइनहरुको कपडाहरू बीरगंजमा ल्यायो  युवाहरूको रोजाईमा  K & V ट्रेडर्स  बन्यो! वीरगञ्ज । वी...

  K & V ट्रेडर्सले युवाहरूको लागि आकर्षण डिजाइनहरुको कपडाहरू बीरगंजमा ल्यायो  युवाहरूको रोजाईमा K & V ट्रेडर्स बन्यो!वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–८ एनसेल सेन्टरको कार्यालय नजिकै युवाहरूलाई लक्षित गर्दै K & V ट्रेडर्स कपडा पसल सञ्चालनमा आएको छ। युवाहरूका लागि आधुनिक एवं डिजाइन भएको सस्तो र आकर्षण कपडा पछिल्लो समय बजारमा लोकप्रिय तथा नयाँ डिजाइनका फेसनयुक्त कपडाहरूलाई ध्यानमा राखेर ट्रेडर्स सञ्चालनमा ल्याउने काम गरेको  K & V ट्रेडर्स का सञ्चालक विश्वनाथ सर्राफ (राजु) ले बताएका छन्। उनको भनाई अनुसार पछिल्लो समय युवा तथा युवतीहरूले विभिन्न डिजाइनका आकर्षण कपडाहरू रोज्न थालेपछि आफूले त्यसलाई ध्यानमा राखेर  उक्त पसल सञ्चालनमा ल्याउने काम गरेको बताएका छन्। 

पसलमा युवाहरूको रोजाइ र पछिल्लो फेसनअनुसार विभिन्न डिजाइनका गुणस्तरीय लुगाहरू उपलब्ध गराउनु आफ्नो कर्तव्य रहेको जनाइएका छन् ।K & V ट्रेडर्सको सोमबार बिहान ११ बजे औपचारिक रूपमा  उद्घाटन गरी सञ्चालनमा ल्याएको  बताए वीरगञ्जको घण्टाघरबाट करिब ५०० मिटरको दूरीमा रहेको Ncell सेन्टरको कार्यालयको ठीक अगाडि रहेको उनले बताएका  हुन ।उद्घाटन समारोह कार्यक्रममा सम्पूर्ण वीरगञ्जवासी तथा विशेषगरी युवाहरूलाई  लक्ष्ति गरी  आकर्षण डिजाइनको कपडाहरू  बिक्री वितरण गर्ने उद्देश्यले K & V ट्रेडर्स नयाँ पसल संचालनमा ल्याएको सञ्चालक  सर्राफ (राजु) ले बताएका छन्।K & V ट्रेडर्सले नयाँ डिजाइन, गुणस्तरीय कपडा तथा युवाहरूको रोजाइलाई प्राथमिकतामा राख्दै सेवा प्रदान गर्ने जनाएको छ। उक्त पसलमा खरिद गर्न आउने  ग्राहकहरूलाई ५% देखि १०%  छुटको व्यवस्था समेत गरिएको उनले सो उद्घाटन समारोहमा सरार्फले बताए

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content