$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

उपकार सेवा नेपालद्वारा विद्यालयलाई ५ थान पंखा हस्तान्तरण

उपकार सेवा नेपालद्वारा विद्यालयलाई ५ थान पंखा हस्तान्तरण पोखरिया, असोज ११ गते । पर्सा  जिल्लाको पोखरिया नगरपालिका–६ र ८ मा रहेका दुई विद्याल...


उपकार सेवा नेपालद्वारा विद्यालयलाई ५ थान पंखा हस्तान्तरण

पोखरिया, असोज ११ गते । पर्सा  जिल्लाको पोखरिया नगरपालिका–६ र ८ मा रहेका दुई विद्यालयलाई उपकार सेवा नेपालले नेजामुद्दीन शमानीको पहलमा ५ थान पंखा हस्तान्तरण गरेको छ।

विद्यार्थीको सहज अध्ययन तथा पठनपाठनका लागि वडा नं. ६ स्थित श्री दलित उत्थान प्राथमिक विद्यालय, शिर्सिया तथा वडा नं. ८ स्थित ने.रा. प्राथमिक विद्यालय, बैरिया बिर्ता, मननपुरलाई पंखा उपलब्ध गराइएको हो।

आइतबार आयोजित कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, प्रधानाध्यापक विजय पटेल तथा समाजसेवी प्रकाश थारूको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक रामअयोध्या रौनियारलाई पंखा हस्तान्तरण गरिएको थियो।

कार्यक्रमका समन्वयकर्ता लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीले गर्मी मौसममा विद्यार्थीहरूले सहज, शान्त र अनुकूल वातावरणमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले विद्यालयलाई पंखा सहयोग गरिएको बताएको अध्यक्ष समानीले बताएका छन् ।

“मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनासहित शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उपकार सेवा नेपालले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिने जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content