$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

ज्ञानदा एकेडेमीमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई भव्य स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

ज्ञानदा एकेडेमीमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई भव्य स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न  बीरगञ्ज महानगरपालिका वडा नम्बर...

ज्ञानदा एकेडेमीमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई भव्य स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

 बीरगञ्ज महानगरपालिका वडा नम्बर २४  रामगढवा  स्थित प्रतिष्ठित शैक्षिक संस्था ज्ञानदा एकेडेमीमा कक्षा १२ का विद्यार्थीहरूद्वारा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई  एक समारोह बीच ‘स्वागत तथा अभिनन्दन कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। दुई चरणमा सञ्चालन गरिएको उक्त कार्यक्रम सौहार्दपूर्ण, प्रेरणादायी र मनोरञ्जनात्मक वातावरणमा सम्पन्न भएको थियो ! संस्थाका सीईओ तथा प्रिन्सिपल  राजेन्द्र प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल कोइरालाले सधैँझैँ आफ्नो ओझपूर्ण र ऊर्जावान् मन्तव्यमार्फत विद्यार्थीहरु तथा शिक्षक  शिक्षिकाहरूलाई निरन्तर मिहिनेत, अनुशासन र उत्कृष्ट भविष्य निर्माणका लागि प्रेरित गर्नुभएको  थियो ।  विद्यार्थीहरु जीवनमा संघर्ष र इमान्दारिता अगाडि बढ्न नछोड्न सुझाव दिनुभएको थियो। प्रिन्सिपल कोइरालाले  विद्यार्थीहरुले राम्रो ब्यक्तिको संगत राम्रो आचारण भएका व्यक्तिहरूको इतिहासलाई पल्टाएर हेर्न र पढ्न सुझाव दिनुका साथै  ठुला इमान्दार व्यक्तिहरू  संग हिड्ने बानी राख्न  सुझाब दिनु भएको छ! विद्यार्थी जीवनमा सङ्घर्ष कहिले पनि छोड्न नहुने त्यो सङ्घर्ष नै भोलि गएर सफलताको शिखरमा पुग्ने प्रिन्सिपल कोइरालाले उक्त स्वागत सम्मान कार्यक्रममा बताउनु भएको हो। 

  कार्यक्रममा उपस्थिति सम्पूर्ण प्राध्यापक  प्रशासनिक कर्मचारी, विद्यार्थीहरू तथा  सञ्चारकर्मि लगायतको विशेष उपस्थिति रहेको थियो! कार्यक्रमको 

औपचारिक सत्रमै उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने कक्षा १२ का विज्ञान (Science), व्यवस्थापन (Management) र कानुन (Law) संकायका कक्षा टपर्सहरूलाई प्रशंसा-पत्रसहित पुरस्कृत गरियो। साथै, शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कार्यक्रममा सञ्चारकर्मीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

 विद्यार्थीहरुले आ आफ्नो सांस्कृतिक तथा प्रतिभा प्रदर्शन गरेका हुन कार्यक्रमको 

दोस्रो चरणको अनौपचारिक सत्रमा विद्यार्थीहरूले आफ्नो विविध अन्तर्निहित प्रतिभा प्रस्तुत गर्दै माहोललाई थप ऊर्जावान् र आकर्षक बनाउदै गीत, संगीत मनमोहक नृत्य तथा विविध सिर्जनात्मक प्रस्तुति विद्यार्थीहरुले प्रस्तुत गरेका थिए 

  कार्यक्रममा उपस्थिति सम्पूर्ण प्राध्यापक  प्रशासनिक कर्मचारी, विद्यार्थीहरू तथा  सञ्चारकर्मि लगायतको विशेष उपस्थिति रहेको थियो! कार्यक्रमको 

औपचारिक सत्रमै उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने कक्षा १२ का विज्ञान (Science), व्यवस्थापन (Management) र कानुन (Law) संकायका कक्षा टपर्सहरूलाई प्रशंसा-पत्रसहित पुरस्कृत गरियो। साथै, शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कार्यक्रममा उपस्थित ९ जनाभन्दा बढी सञ्चारकर्मीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

 विद्यार्थीहरुले आ आफ्नो सांस्कृतिक तथा प्रतिभा प्रदर्शन गरेका हुन कार्यक्रमको 

दोस्रो चरणको अनौपचारिक सत्रमा विद्यार्थीहरूले आफ्नो विविध अन्तर्निहित प्रतिभा प्रस्तुत गर्दै माहोललाई थप ऊर्जावान् र आकर्षक बनाउदै गीत, संगीत मनमोहक नृत्य तथा विविध सिर्जनात्मक प्रस्तुति विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । कार्यक्रमको   उद्घोषण कक्षा १२ का विद्यार्थीद्वय  रिजा  श्रेष्ठ र सञ्जना चौरसियाले गरेकी थिइन् भने 

 कार्यक्रम संयोजक वासिम हुसेनले धन्यवाद ज्ञापन  गरेका थिए!

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content