$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

साउथजोनमाविका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित

साउथजोनमाविका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित   बीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई  स्थितमा...


साउथजोनमाविका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित 

 बीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई  स्थितमा रहेको साउथ जोन माविका विद्यार्थीहरू प्रथम  Quadrimestral Examination २०८३ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति द्वारा सम्मानित गरिएको छ। विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीले बताए अनुसार विद्यार्थीहरूको मेहनत, लगनशीलता र शैक्षिक उपलब्धिलाई कदर गर्दै विद्यालयले Scholarship Distribution and Recognition & Honour Ceremony आयोजना गरि प्रथम Quadrimestral परीक्षामा आ–आफ्नो कक्षामा उत्कृष्ट अंक हासिल गरी कक्षाको उत्कृष्ट स्थानमा रहेका विद्यार्थीहरूलाई छात्रवृत्ति  द्वारा सम्मानित गरिएको प्रिन्सिपल चौधरीले बताएका छन्। प्रिन्सिपल चौधरीले भने विद्यालयले विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्नुका साथै अन्य विद्यार्थीहरूलाई समेत अध्ययनमा थप मेहनत गर्न प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गरि पुरस्कृत गर्ने  गरेको जनाएका छन् । कार्यक्रममा विद्यार्थीहरु, शिक्षक  शिक्षिकाहरु एवं अभिभावकहरूको  उल्लेखनीय सहभागिता रहेको थियो।

 उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा छात्रवृत्ति प्रदान गर्दै प्रिन्सिपल चौधरीले विद्यार्थीहरूको हौसला मेहनत र उपलब्धिको प्रशंसा गर्नु भएको थियो। सम्मान प्राप्त गर्ने विद्यार्थीहरूलाई आगामी दिनहरुमा  थप  राम्रो नतिजा हासिल गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययन गर्न सुझाव दिनुभएको छ।

विद्यालयले विद्यार्थीहरुको सफलता  र उनीहरूको व्यक्तिगत उपलब्धि मात्र नभई शिक्षक, शिक्षिका अभिभावक र विद्यालयको गौरवको विषय भएको  प्रिन्सिपल चौधरीले  जनाएका हुन। विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजाले विद्यालयको शैक्षिक वातावरणलाई समेत थप उत्साहित बनाउनुको साथै विद्यालयको नाम उचाइमा पुग्ने विश्वास आफूले गरेको प्रिन्सिपल चौधरीको  भनाइ  रहेको छ। छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरू उत्साहित देखुनका साथै उनीहरूमा खुसीको उमङ्ग छाएको थियो। विद्यार्थीहरूले प्राप्त गरेको सम्मानले आगामी दिनमा अझ उत्कृष्ट ल्याउँदै राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता विद्यार्थीहरूले जनाएका छन्। 

साउथ जोन  स्कुलले विद्यार्थीहरूको शैक्षिक विकाससँगै उनीहरूको प्रतिभा, सिर्जनशीलता, अनुशासन तथा नेतृत्व क्षमताको विकासलाई समेत प्राथमिकता दिँदै यस्ता विभिन्नकार्यक्रम सञ्चालन गर्दै आइरहेको प्रिन्सिपल चौधरीले जनाएका छन् ।

विद्यालयले प्रथम Quadrimestral Examination २०८३ मा उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण कक्षाका उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरूलाई  प्रिन्सिपल चौधरीले हार्दिक बधाई दिँदै आगामी शैक्षिक यात्राको सफलताको कामना गर्नुभएको थियो! त्यसैगरी सहायक प्रिन्सिपल अशोक संग्रौलाले यस विद्यालयबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले यस्ता शिक्षा संघसँगै अतिरिक्त क्रियाकलाप मार्फत प्रोत्साहन गर्ने हाम्रो लक्ष्य रहेको बताएका छन् 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content