$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

किरात_राई_पत्रकार_संघको छैटौ_केन्द्रीय_अधिवेशन सम्पन्न अधिवेशनले अवतार राईको नयाँ कार्यसमिति चयन

किरात राई यायोक्खाको उपमहासचिव अर्जुन जम्नेलि को प्रमुख आतिथ्यतामा किरात राई पत्रकार संघको २०८३ असोज ७ गते भोजपुरमा सम्पन्न  छैटौँ_केन्द्रीय...

किरात राई यायोक्खाको उपमहासचिव अर्जुन जम्नेलि को प्रमुख आतिथ्यतामा किरात राई पत्रकार संघको २०८३ असोज ७ गते भोजपुरमा सम्पन्न  छैटौँ_केन्द्रीय_अधिवेशनले अवतार_राईको नेतृत्वमा सर्वसम्मत निर्वाचित  कार्यसमिति पदाधिकारी तथा सदस्यहरु प्रति  हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै भाषा संस्कार र संस्कृतिलाई उत्थान गर्नमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको बताएका छन्। उनले भने यो नेतृत्वले किरात राई समुदायको पहिचान, हक अधिकार लगायतको बिषयमा पत्रकारिताको क्षेत्रबाट अझ नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भुमिका निर्वाह हुने विश्वास आफूले गरेको राईले बताएका छन् ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु

अध्यक्ष: अवतार राई

वरिष्ठ उपाध्यक्ष: रीता राराहाङ राई

उपाध्यक्ष: विशाल राई

उपाध्यक्ष: बुद्धि चाम्लिङ

महासचिव: नुनुता राई

सचिव: राजकुमार इशारा राई

सचिव: विवेक राई

सचिव: दिलबहादुर राई

कोषाध्यक्ष: धनबोल राई

सदस्यहरू:

बबिता चाम्लिङ  रहेका छन्!

प्रदीपचन्द्र राई

तेज किराती

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content