$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेशनल बचत तथा ऋण सहकारी संस्थाको २२औँ वार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न

 नेशनल बचत तथा ऋण सहकारी संस्थाको २२औँ वार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न वीरगञ्ज । नेशनल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक...


 नेशनल बचत तथा ऋण सहकारी संस्थाको २२औँ वार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न

वीरगञ्ज । नेशनल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारण सभा आज वीरगञ्जस्थित क्लासिक बैंक्वेट हलमा सम्पन्न भएको छ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष रामानन्द साहको सभापतित्व तथा वरिष्ठ अधिवक्ता भवानी ढकालको प्रमुख आतिथ्यमा सो वार्षिक साधारण सभा सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन समारोहमा   प्रमुख अतिथि वरिष्ठ अधिवक्ता भवानी ढकालले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले वीरगञ्जमा लामो इतिहास बोकेको नेशनल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूको बचत सुरक्षित रूपमा राख्नुका साथै आवश्यक परेको समयमा सहज र छिटो रूपमा रकम फिर्ता गर्न सफल हुँदै आएको बताएका छन् ।

उहाँले सहकारी संस्थाले सदस्यहरूको आर्थिक हितलाई प्राथमिकतामा राख्दै विश्वास कायम गर्न सफल भएको उल्लेख गर्दै अन्य संस्थाभन्दा फरक ढङ्गले सेवा प्रदान गर्दै आएको धारणा व्यक्त गर्नुभयो।

साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, व्यवस्थापक रामसेवक  शर्माले आर्थिक गतिविधि तथा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उनले  आगामी कार्ययोजना लगायतका विषयमा  समेत संस्थाले छलफल गदै बचत कर्ताहरूको हितका निम्ति सधैं लागिपर्ने उद्घोष गर्नुभएको छ । साथै संस्थाको भावी योजना, सदस्यहरूको हित तथा सहकारीको थप विकासका विषयमा समेत छलफल बाट पारित गरिएको  जनाइएका छन्। वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समितिको अध्यक्षमा सुशीला श्रेष्ठ संचालकहरु सुस्मिता जोशी  हिरा बैठा धोवी रेखा ठाकुर रामचन्द्र महतो असलम मिया  राजकुमार साह र लेखा समिति संयोजक पिंकी देवी रौनियार सदस्यहरू वकिल हवारी इन्द्रानी कुमारी सिंह राजपुत तथा , संस्थाका पदाधिकारी, कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो। साधारण सभाले संस्थाको आगामी आर्थिक तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए   ! वार्षिक साधारण सभामा नेपाल पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष युवराज खड्का जग्गा समाचारका सञ्चालक तथा जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई सञ्चालक समितिका सदस्यहरू पद्मा देवी आचार्य रोशनी देवी समाजसेवी बाबुराम कौशिक  कर्मचारी सुरेश शर्मा रामेश्वर दास लगायतले आआफ्नो शुभकामना एवं धारणा राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण  वरिष्ठ अधिवक्ता शुभन राज आचार्यले गर्नुभएको थियो!

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content