$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

ज्ञान ज्योति माध्यमिक विद्यालयले रु १ लाख११ हजार बाढी पीडितहरूलाई आर्थिक सहयोग

 बीरगञ्ज महानगरपालिका वडा नम्बर 4 बिर्तामा रहेको  ज्ञान ज्योति माध्यमिक विद्यालय, परिवारको तर्फबाट बाढीपीडितका लागिरु १ लाख ११ हजार  नगद रुप...

 बीरगञ्ज महानगरपालिका वडा नम्बर 4 बिर्तामा रहेको  ज्ञान ज्योति माध्यमिक विद्यालय, परिवारको तर्फबाट बाढीपीडितका लागिरु १ लाख ११ हजार  नगद रुपैयाँ सहयोग गरेको प्रिन्सिपल रामकिशोर यादवले जानकारी दिनुभएको छ।  principal प्रिन्सिपल यादवले बताएअनुसार विद्यालयका विद्यार्थीहरु शिक्षकहरु शिक्षिकाहरू तथा कर्मचारीहरुले स्वेच्छिक रूपमा प्रदान गरेको  रु १ लाख ११  हजार रुपैया सहयोग रकम जुटाइएको प्रिन्सिपल यादवले बताएका हुन् ।

विद्यालयका प्रिन्सिपल यादवले  बताए अनुसार बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि मानवीय भावनासहित शिक्षकहरु शिक्षिकाहरू कर्मचारीहरु, विद्यार्थीहरु, अभिभावक तथा विद्यालय परिवार स्वयंले योगदान गरेको बताए । प्रिन्सिपल यादवको भनाइ अनुसार  विद्यार्थीहरु तथा अभिभावकहरुबाट पनि स्वेच्छिक रूपमा सहयोग रकम संकलन गरिएको हो।

 संकलित सम्पूर्ण रकम प्याब्सन पर्साको खातामा जम्मा गरिएको विद्यालयका  प्रिन्सिपल  यादवले बताएका छन् ।प्याब्सन पर्साले सदस्य विद्यालयहरूबाट यसरी संकलित रकम प्याब्सन केन्द्रको कोषमा जम्मा गरी प्याब्सन केन्द्रले देशभरका आफ्ना सदस्य विद्यालयहरु तथा विभिन्न स्रोतबाट संकलित सहयोग रकमलाई एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी रहेको प्रिन्सिपल यादवले  बताएका छन्। यसरी समाजिक अभियानमा  ज्ञान ज्योति माध्यमिक विद्यालय पनि मानवीय सहायतामा सहभागी भएको र यस्तो विपद्को समयमा मानवीय भावना देखाउँदै सहयोग हुने सम्पूर्ण अभिभावकहरु, विद्यार्थीहरु, शिक्षक शिक्षिकाहरू एवं कर्मचारी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । प्रिन्सिपल यादव भने यस दुःखमा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा मानवीय धर्म र दायित्व भएको बताए  उनले भने दुःख र संकटका समयमा  एक–अर्काको साथमा उभिएर अगाडि बढ्न अति जरुरी रहेको प्रिन्सिपल यादवको भनाइ रहेको छ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content