$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

लिटिल एन्जल्स् स्कुलका विद्यार्थीहरूद्वारा अन्तर-हाउस नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति गरेका थिए।

   लिटिल एन्जल्स् स्कुलका विद्यार्थीहरूद्वारा अन्तर-हाउस नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति गरेका थिए...


   लिटिल एन्जल्स् स्कुलका विद्यार्थीहरूद्वारा अन्तर-हाउस नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति गरेका थिए। बीरगञ्ज महानगरपालिका वार्ड नम्बर २४ ज्योतिनगर स्थितमा रहेको  लिटिल एन्जल्स बोर्डिङ स्कुलका विद्यार्थीहरूद्वारा  जहाँ ‘संविधान संरक्षणमा युवाको भूमिका’ विषयमा  वक्तित्व कला प्रतियोगिता कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको प्रिन्सिपल सन्नी पाख्रिङले जानकारी दिनुभएको छ। प्रतियोगिता उमेर र कक्षा अनुसार, दुई समूहमा विभाजन गरिएकोमा  समूह ‘क’ मा कक्षा४ देखि ७ र समूह ‘ख’ मा कक्षा ८ देखि १० का विद्यार्थीहरूले आफ्ना विचार प्रस्तुत गरेको प्रिन्सिपल पाख्रिङले बताएका छन् । विद्यार्थीहरूले संविधानको महत्तो र, संरक्षण किन आवश्यक छ, र नेपालको भविष्य निर्माणमा यसले कसरी मार्गदर्शन गर्न सक्छ भन्ने बारेमा प्रभावकारी रूपमा तर्क प्रस्तुत विद्यार्थीहरूले  गरेका थिए । कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा संविधान प्रति ज्ञान, सम्मान र जिम्मेवारीको भावना विकास गर्नुका साथै, युवा पुस्तालाई, लोकतान्त्रिक मूल्य, कानुनी शासन र संवैधानिक व्यवस्थाप्रति सचेत बनाउनु  विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल पाखरिङको भनाइ रहेको छ। कार्यक्रममा विद्यार्थीहरूले वक्तृत्वकलामा आत्मविश्वास र तार्किक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले लिएकोले    यस्ता कार्यक्रम मार्फत विद्यार्थीहरुमा  किताबको पुस्तकिय ज्ञानसँगै राष्ट्रप्रति दायित्व बोध गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको principle सन्नी पाख्रिङले बताएका छन्। 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content