$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

साउथ जोन माविका विद्यार्थीहरूले चलचित्रमार्फत लागुऔषधविरुद्ध सचेतना पाए आजैबाट सकारात्मक सन्देश दिने

साउथ जोन माविका विद्यार्थीहरूले  चलचित्रमार्फत लागुऔषधविरुद्ध सचेतना पाए आजैबाट सकारात्मक सन्देश दिने!! समाजमा अहिले धेरै लागुऔषधको दुर्व्यस...

साउथ जोन माविका विद्यार्थीहरूले  चलचित्रमार्फत लागुऔषधविरुद्ध सचेतना पाए आजैबाट सकारात्मक सन्देश दिने!! समाजमा अहिले धेरै लागुऔषधको दुर्व्यसनका कारण व्यक्ति, परिवार तथा समाजमा पर्ने नकारात्मक प्रभावबारे विद्यार्थीरुलाई सचेत  जगाउने उद्देश्यले South Zone Secondary School का विद्यार्थीहरुका लागि सचेतनामूलक चलचित्रको प्रदर्शनमा सहभागिता गराइएको प्रिन्सिपल सरोजप्रसाद चौधरीले जानकारी गराउनुभएको छ।

 त्रिमूर्ति हलमा Trimurti Cinema Hall मा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको  प्रिन्सिपल चौधरीले  बताएका हुन् ।  विद्यार्थीहरूलाई  चलचित्रमार्फत लागुऔषधको दुरुपयोगबाट हुने स्वास्थ्य तथा सामाजिक जोखिम, गलत संगतबाट टाढा रहनुपर्ने आवश्यकता तथा स्वस्थ र जिम्मेवार जीवनशैली अपनाउनुपर्ने विषयमा विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले यो फिल्म हेर्न सहभागिता गराइएको प्रिन्सिपल चौधरीको भनाइ रहेको



मनोरञ्जनसँगै शिक्षा र सचेतनालाई जोडेर  निर्माण गरिएको उक्त फिल्मले विद्यार्थीहरूमा समय अनुकूल जनचेतनामूलक जगाउनुपर्ने अभियान अनुरूप विद्यार्थीहरुका लागि ज्ञानवर्धक र प्रभावकारी बनेको प्रिन्सिपल चौधरीले बताएका छन्। चलचित्रमार्फत दिइएको सन्देशले विद्यार्थीहरुलाई लागुऔषधबाट टाढा रहन तथा आफ्ना साथी र समुदायमा समेत सकारात्मक सन्देश फैलाउन प्रेरित गरेको बताइएको छ।


विद्यालयका अनुसार विद्यार्थीहरुको शैक्षिक विकाससँगै सामाजिक चेतना र जिम्मेवारीको भावना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छन्। कार्यक्रममा विद्यार्थीलाई ‘लागुऔषधलाई होइन, स्वस्थ र सकारात्मक जीवनलाई रोजौँ’ भन्ने सन्देश दिइएको थियो।

 विद्यार्थीहरुले लागुऔषधका जोखिमबारे बुझ्नुका साथै जीवनमा सही र जिम्मेवार निर्णय लिन प्रेरणा पाएको र  आजैबाट यस्ता  गलत गतिविधिमा नलाग्ने उद्घोष समेत विद्यार्थीहरूले गरेका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content