$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नवदीप एकेडेमी द्वारा ५० हजार बाढीपीडितहरुको लागि राहत सहयोग

 नवदीप एकेडेमी द्वारा ५० हजार  बाढीपीडितहरुको लागि राहत सहयोग!!वीरगञ्ज । बाढीपीडितहरूका लागि राहत तथा सहयोगका  नवदीप एकेडेमीका विद्यार्थी, अ...

 नवदीप एकेडेमी द्वारा ५० हजार  बाढीपीडितहरुको लागि राहत सहयोग!!वीरगञ्ज । बाढीपीडितहरूका लागि राहत तथा सहयोगका  नवदीप एकेडेमीका विद्यार्थी, अभिभावक, शिक्षक तथा व्यवस्थापन पक्षले संयुक्त रूपमा रु. ५० हजार सहयोग गरेको प्रिन्सिपल सुशीला शाहले जानकारी दिनुभएको छ।

विपद्को कठिन समयमा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले संकलन गरिएको उक्त रकममध्ये विद्यार्थीहरूबाट रु. १५ हजार तथा शिक्षक शिक्षिकाहरू र    विद्यालय व्यवस्थापनबाट रु. ३५ हजार सहयोग गरिएको प्रिन्सिपल शाहले जनाएकी छिन ।

विद्यालय परिवारले विपद्को समयमा पीडितहरूको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएको बताउँदै सहयोगमा सहभागी हुने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शिक्षिकाहरू   विद्यालय व्यवस्थापन  सधैं उभिने बताएकी हुन् ।

विद्यालयले “मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो” भन्ने भावनाका साथ विपद्को यस घडीमा एक–अर्कालाई साथ र सहयोग गर्न सबैमा आग्रहसमेत गरेको छ।

विद्यालय परिवारले सानो सहयोगले पनि विपद्मा परेका परिवारलाई राहत र हौसला प्रदान गर्न सक्ने भन्दै आगामी दिनमा समेत मानवीय सेवामा   सहकार्य निरन्तरता रहने प्रतिबद्धता समेत जनाएकी छिन् ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content