को तर्फ बाट गान बजान गर्न साजबाज (सर सम्मान)को लागी 8000/हजार रुपैया सहयोग जगरनाथपुर गा पा वा न ६ माधोपुर मा वर्षौ वर्ष देखी आस्था लाइ जगेर्...

को तर्फ बाट गान बजान गर्न साजबाज (सर सम्मान)को लागी 8000/हजार रुपैया सहयोग
जगरनाथपुर गा पा वा न ६ माधोपुर मा वर्षौ वर्ष देखी आस्था लाइ जगेर्णा गर्दै मन को शान्ति को लागी निरन्तर भजन कीर्तन,शिव चर्चा गर्दै आइ रहेका मण्डली का अगुवा जगरनाथ साह लाइ गान बजान गर्न भजन कीर्तन मा लागने अरु थप साजबाज (सर सम्मान) को लागी बृजेशवर प्रसाद चौघरी ले रु.8000/ हजार रुपैया उपलब्घ गराउनु भएको छ।
सामाज मा दिन दुखी असहाय विपन्न वर्ग लाइ मात्रै साथ सहयोग गरेर हुदैन। आवश्यक परे मन को शान्ति को लागी पुरै निशुल्क रुप मा आ आफ्नो अमूल्य समय यति सम्म दिइ रहने यहाहरु जस्ता कर्मयोगीहरु लाइ गान बजान गर्न सहजता को लागी केही न केही साथ सहयोग गर्न आवशयक रहको चौघरी ले प्रष्ट पार्नु भएको छ।
COMMENTS